क्षेत्रफल: ९ आना २ दाम ( थप जग्गा आवश्यक परेमा ११ आना - ६५ लाख प्रति आनाको दरले लिन सकिने )
बाटो : २० फीटको बाटो बाट मात्र १ कित्ता भित्र रहेको छ
दर: प्रति आना रु. ७० लाख
स्थान: पटिवा चोक रिंग रोड बाट मात्र ५०० मिटर बाहिर बागडोल ईनार चोक नजिकै ललितपुर – शान्त वातावरण, सजिलो सडक पहुँच